दफा २०
नाम परिवर्तनको सूचना
: कुनै ट्रेड यूनियनले आफनो नाम परिवर्तन गरेमा त्यसरी नाम परिवर्तन गरिएको पैंतीस दिनभित्र त्यसको सूचना पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।